Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

मधेशमा दोस्रो पटक सरकारको नेतृत्व गर्दै यादव, विश्वासको मत लिने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेशमा दोस्रो पटक सरकारको नेतृत्व गर्दै यादव, विश्वासको मत लिने तयारी
Photo / Coverage: पर्दाफास

<p>मधेश प्रदेशमा दोस्रो पटक सरकारको नेतृत्व सम्हाल्न लागेका सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।</p> <p>जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले शपथ गराउने कार्यक्रम छ ।प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादव शनिबार संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।</p> <p>शपथसँगै दोस्रो कार्यकाल सुरु गर्न लागेका यादवका लागि प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु अबको प्रमुख राजनीतिक चुनौती हुनेछ ।यादवले सात दिनभित्र विश्वासको मत लिने बताएका छन् ।</p> <p>संवैधानिक व्यवस्थाअनुसार नियुक्त भएको ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।</p>

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेनलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने
OthersJust now

प्रधानमन्त्री बालेनलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने

प्रधानमन्त्री वालेन्द्र शाह भारतका प्रधानमन्त्रीको निमन्त्रणामा आज दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन्। भ्रमणका क्रममा उनले भारतीय उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको उडानमार्फत दिउँसो ३:४५ बजे भारतको इन्दिरा गान्धी अन्ताराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम रहेको छ। विमानस्थलबाट प्रधानमन्त्री शाह सीधै होटल ताजमहल पुग्नेछन्। होटलमा ...

पर्दाफास
प्रधानमन्त्री बालेनको स्वागतका लागि दिल्ली सजाइयो, ठाउँठाउँमा फहराइए नेपाल–भारतका झण्डा
OthersJust now

प्रधानमन्त्री बालेनको स्वागतका लागि दिल्ली सजाइयो, ठाउँठाउँमा फहराइए नेपाल–भारतका झण्डा

प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँदिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ । प्रधानमन्त्री साहको राजकीय भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखेर स्वागतको वातावरण तयार पारिएको हो । प्रधानमन्त्री साह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत जान लागेका हुन् । उनको स्वागतका लागि दिल्लीका सडक तथा विभिन्न स्थानमा दुवै देशका झण्डा पोलमा राखिएका छन् ...

पर्दाफास
चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको संख्या बढ्दो
OthersJust now

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको संख्या बढ्दो

६ मंसिर, सोलुखुम्बु । यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको साप्ताहिक तथ्यांकअनुसार पछिल्लो अवधिमा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको संख्या दोब्बरभन्दा बढी देखिएको हो । प्रहरीको तथ्यांकअनुसार पछिल्लो सात दिनको अवधिमा हवाई मार्गमार्फत सगरमाथा क्षेत्र (खुम्बु)बाट एक हजार १८०… ...

अनलाइन खबर
कांग्रेसको कठिन समय सम्झाउँदै शशांकले भने– चुनौती चिर्दै अघि बढेको इतिहास छ, विचलित हुनुपर्दैन
OthersJust now

कांग्रेसको कठिन समय सम्झाउँदै शशांकले भने– चुनौती चिर्दै अघि बढेको इतिहास छ, विचलित हुनुपर्दैन

नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले कांग्रेसले विगतमा अहिलेको भन्दा पनि कठिन राजनीतिक परिस्थितिको सामना गरेर अघि बढेको इतिहास रहेको बताएका छन् । पार्टी अहिले कठिन मोडमा रहे पनि विगतका चुनौती र संघर्षबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनको भनाइ छ । कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक कोइरालाले शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play