मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए । आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । यो गत चैत २२ देखि भदौ …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

दशैँमा सर्वाधिक गुञ्जिने ७ गीत
काठमाडौं । दशैँ आएको छनक कसरी मिल्छ, के गर्दा तपाईंले दशैं आएको महसुस गर्नुहुन्छ ? मालश्री धुन सुन्दा वा आकाशमा चङ्गाहरू उडेको देख्दा ? त्यसबाहेक कतिपय गीत छन्, जसले तपाईंको घरमा दशैंको रौनक ल्याइदिन्छन् । दशैँ आउनु केही दिन अगाडिदेखि नै रेडियो–टिभीमा मङ्गल धुन बज्न थाल्छ । त्यसरी बज्ने दशैं गीतले झनै रौनकता थपिदिन्छ । नेपाली गीत सङ्गीतको इतिहासमा… ...

फूलपातीको अवसरमा दक्षिणकाली मन्दिरमा भक्तजनको भीड (फाेटाे)
काठमाडाैं । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज सनिबार दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ। दशैंको विशेष दिन फूलपातीमा देवी दक्षिणकालीको दर्शन गरी सुख, शान्ति, समृद्धि र परिवारको सुखमय जीवनको कामना गर्ने भक्तजनहरूको घुइँचो लागेको हो। धार्मिक आस्थ… ...

कांग्रेस सभापति गगन थापाले लिए शपथ
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित थापालाई केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले शपथ गराएका हुन् । प्रतिज्ञा पत्र नाम दिइएको उक्त शपथग्रहण पत्रमा बाचनपछि हस्ताक्षर समेत गरेका छन् । शपथपछि नवनिर्वाचित बरि… ...

१० हजार टन स्याउ उत्पादनको अनुमान, निकासी भने ३० प्रतिशतमा सीमित
मुस्ताङ । मुस्ताङमा यस वर्ष स्याउ उत्पादन उल्लेख्य वृद्धि हुने अनुमान गरिए पनि बाढीपहिरोका कारण प्रभावित भएको छ । बहुचर्चित कालीगण्डकी करिडोर बेनी–जोमसोम सडक करिब १५ दिनसम्म अवरुद्ध हुँदा स्याउ निकासी समेत प्रभावित भएको छ । मुस्ताङमा करिब १० हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिए पनि हालसम्म कुल उत्पादनको करिब ३० प्रतिशत बढी मात्रै जिल्ला बाहिर निक… ...


