तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ । तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ । चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा सयपत्री फूलखेतीमा सक्रिय छन् । वर्षौंदेखि व्यवसायिक रुपमा खेती गर्दै आएका किसानहरुका लागि यो राम्रो आम्दानीको माध्यम बनेको छ । ज्ञानेन्द्र थापाले करिब १२–१३ वर्षदेखि व्यावसायिक रूपमा मखमली फूलखेती गर्दै आएका हुन् । उनले अहिले करिब दुई रोपनी क्षेत्रफलमा मखमली फूल लगाएका छन् । पहिले पनि फूल लगाउने गरेकामा पछिल्लो समय यसलाई नि...
मखमली फूलखेतीमा बढ्दो आकर्षण, विदेशसम्म फैलिँदै बजार

Read Complete Original Article
Published originally on फरकधार





![तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरुको भिड [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-6_4edc55a7_vBQUNehzTx.jpg)
