ताप्लेजुङको ओलाङचुङगोला नजिक तिब्बत सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। नेपाल र तिब्बतको सीमा क्षेत्र भएर मंगलबार बिहान ७ बजेर १७ मिनेट जाँदा ५.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए। ‘ओलाङचुङगोला (ताप्लेजुङ) तिब्बत सीमा क्षेत्र नजिक केन्द्...
मंगलबार बिहान काठमाडौँलाईसमेत हल्लाउने भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङ

Read Complete Original Article
Published originally on नेपालखबर






