नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोसी बाढीपीडितलाई सार्वजनिक नभए निजी जग्गा किनेर दिनुको विकल्प नभएको बताएका छन्। आइतबार भोटेकोसी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङको स्थलगत अवलोकनका क्रममा थापाले बस्ती बसाल्नुअघि सडकको पनि टुंगो लगाउनुपर्ने बताए। ‘अब बन्ने सडक कहाँबाट कहाँसम्म बन्ने हो, पहिले त्यो टुंगो हुनुपर्ने देखिन्छ। बाटो बन्न समय ला...
भोटेकोसी बाढीपीडितलाई निजी जग्गा किनेर भए पनि दिनुपर्छ: सभापति थापा

Read Complete Original Article
Published originally on नेपालखबर






