भ्रमणको पहिलो दिन साँझ ६ बजे प्रधानमन्त्री साह बसेकै होटलमा उक्त भेटवार्ता भएको हो।
प्रधानमन्त्री साह र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता

Read Complete Original Article
Published originally on हाम्राकुरा

भ्रमणको पहिलो दिन साँझ ६ बजे प्रधानमन्त्री साह बसेकै होटलमा उक्त भेटवार्ता भएको हो।
Published originally on हाम्राकुरा

काठमाडौं । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता सुरु भएको छ। नयाँ दिल्लीस्थित होटल ताजमहलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्न विदेशमन्त्री जयशंकर पुगेपछि दुई नेताबीच छलफल सुरु भएको हो। जयशंकरसँगको भेटवार्तापछि आज साँझ ७ बजे नेपाल–भारत बिजनेस फोरमको डिनर कार्यक्रममा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री ...

काठमाडौँ, मङ्सिर ६ गते । कवि तथा गीतकार टीका चाम्लिङको ५३ वर्षको उमेरमा शनिवार राति निधन भएको छ । नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानमा आइतबार उहाँको पार्थिव शरीरलाई श्रद्धान... ...

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना पूर्वअध्यक्ष तथा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई बधाई तथा सम्मान गरेको छ। महासंघले खुसिबुस्थित सचिवालयमा विशेष कार्यक्रम आयोजना गरी कर्णलाई सम्मान गरेको हो। कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरूले उनको नियुक्तिलाई नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका लागि गौरवपूर्ण उपलब्धिका रूपमा स्वागत गरेका छन्। सन् ...

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ दलको सरकार गठन भएपछि जनताले सबैभन्दा बढी दुःख पाएको टिप्पणी गरेका छन्। आईतबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारले महँगी नियन्त्रण गर्न नसकेको आरोप लगाए। दुई वर्षअघिको तुलनामा अहिले बजारभाउ आकाशिएको बताउँदै सरकार जनताको सुख र सहजताका लागि जिम्मेवार नभएको जिकिर गरे। ... ...