Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढीमा सार्वजनिक यातायात क्षति : ७८२ मानवीय, ४०९ सवारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीमा सार्वजनिक यातायात क्षति : ७८२ मानवीय, ४०९ सवारी
Photo / Coverage: अनलाइन खबर

क्षति मूल्यांकन समितिको प्रतिवेदन अनुसार भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रतर्फ कुल ७ सय ८२ मानवीय क्षति भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सीसीएएन टी–१० क्रिकेट च्याम्पियनसिप सुरु, जीएचसीए, सीसीएएन र क्यानन विजयी
OthersJust now

सीसीएएन टी–१० क्रिकेट च्याम्पियनसिप सुरु, जीएचसीए, सीसीएएन र क्यानन विजयी

१० मंसिर, काठमाडौं । सीसीएएन टी–१० क्रिकेट च्याम्पियनसिप बिहीबारदेखि सुरु भएको छ। चन्द्रागिरि क्रिकेट मैदानमा भएको उद्घाटन दिनका खेलमा ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए), चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपाल (सीसीएएन) र क्यानन क्रिकेट क्लब विजयी भएका छन्। उद्घाटन खेलमा जीएचसीएले थानकोट वारियर्सलाई नौ विकेटले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको थानकोट ९.३ ओभरमा ७० रनमा… ...

अनलाइन खबर
प्रहरीको अपरेसन डिजिटल अनर : सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गर्ने ९ जना पक्राउ
OthersJust now

प्रहरीको अपरेसन डिजिटल अनर : सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गर्ने ९ जना पक्राउ

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्युरो तथा विभिन्न प्रहरी कार्यालयको सहकार्यमा सञ्चालन गरिएको ‘अपरेसन डिजिटल अनर’ अन्तर्गत उनीहरू पक्राउ परेका हुन् । ...

अनलाइन खबर
मलेसिया रोजगारी ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ, प्रहरीले गर्‍यो पुष्टि
OthersJust now

मलेसिया रोजगारी ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ, प्रहरीले गर्‍यो पुष्टि

मलेसिया रोजगारीसँग सम्बन्धित ठगी तथा संगठीत अपराधको अनुसन्धानका क्रममा तत्कालीन श्रम सचिव एवं पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अर्याललाई मोरङको विराटनगरस्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिएको हो । प्रहरीका अनुसार नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement