भोटेकोशी बाढीपीडितलाई पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

लस एन्जलस । नेपालको भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय श्री पशुपतिनाथ फाउन्डेसनले डेढ करोड रुपैयाँ सहयोग गरेको छ । फाउन्डेसनका अध्यक्ष बिमल श्रेष्ठका अनुसार बाढी प्रभावितका लागि संकलन गरिएको उक्त रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको छ । श्रेष्ठका अनुसार फाउन्डेसन मार्फत अमेरिकामा रहेका नेपाली समुदाय बाट…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

रेल सञ्चालन व्यवस्थित बनाउन वीरगञ्ज बन्दरगाह अनुगमन
भन्सार प्रक्रिया प्रभावकारी हुँदा मालवस्तु ढुवानी समय घटाउन तथा आपूर्ति व्यवस्था सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । ...

भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा आगलागी
भक्तपुरको कौशलटारमा यात्रुवाहक बसमा आगलागी भएको छ । केहीबेर अगाडी मात्रै बसमा आगलागी भएको हो । यद्धपी यात्रुहरु भने शुरक्षित रहेको प्रहरीले जनाएको छ । बसको पछाडिबाट धुवाँ निस्किएपछि प्रहरीले सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेको भक्तपुर प्रहरी परिसरका डीएसपी दीपककुमार कार्कीले जानकारी दिएका छन्। उनका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी छ भने सबै यात्रु सकुशल रहेका छन् । ...

मण्डलामा ‘भाग भेडा भाग’ मञ्चन हुँदै
१० कार्तिक, काठमाडौं । नाटक ‘भाग भेडा भाग’ मण्डला थिएटरमा मञ्चन हुँदैछ । भ्रष्टाचार तथा शक्तिको दुरुपयोगलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको नाटक कार्तिक ११ गतेबाट मञ्चन हुन लागेको हो । संयोग गुरागाईंको लेखन तथा निर्देशन रहेको नाटकमा सन्तोष गिरीले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन् । गुरागाईंका अनुसार नाटकमा व्यवस्थालाई टिकाइराख्न झूट र छलको सहारा… ...

बंगालको खाडीमा अर्नब चक्रवात : नेपालमा वर्षाभन्दा हिमपातको जोखिम धेरै
नेपाल मौसम विज्ञान विभागकी प्रवक्ता एवम् वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहन सक्छ । ‘तर अहिले नै आत्तिनुपर्ने अवस्था छैन, सतर्क भने रहनुपर्छ,’ पोखरेलले भनिन् । ...


