भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरका किसानहरु तोरीखेतीमा आकर्षित हुन थालेका छन् । तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढ्न थालेको छ । जिल्लामा अधिकांश स्थानका खेतवारीमा अहिले तोरी फुलेको देख्न सकिन्छ । अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि भोजपुरका किस…
भोजपुरका किसान तोरीखेतीतर्फ आकर्षित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






