काठमाडौंको भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो २०८३’ शुरू भएको छ। एक्स्पोको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्‌घाटन गरेकी हुन्। नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा भएको प्रदर्शनी कात्तिक २१ गतेसम्म चल्नेछ। एक्स्पोमा पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि तथा वन नर्सरी र जडिबुटी नर्सरीको एकसाथ वृहत प्रदर्शनी भइरहेको छ। तस्बिर: मनविक्र...
भृकुटीमण्डपमा फूल र जडिबुटीको सुगन्ध (तस्बिरहरू)

Read Complete Original Article
Published originally on नेपालखबर






