भुटानमा आकस्मिक बाढीले पुर्यायो क्षति, हिमताल विस्फोटको आशंका

१३ कात्तिक, काठमाडौं । भुटानमा गएराति एक्कासी ठूलो बाढी आएकाले हिमताल विष्फोटको आशंका गरिएको छ । गएरातिको बाढीले गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा बगाएको छ । मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लास्थित सौर्य सिँचाइ प्रणालीमा पनि क्षति पुर्याएको छ । आकस्मिक बाढीसँगै बगेर आएको गेग्रानले जोमलिङथाङ क्षेत्रमा पुनाखा–गासा राजमार्गको एक खण्ड बगाएको छ…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

पढाइसँगै खेतीपातीमा रमाउँदै विद्यार्थी
१३ कात्तिक, स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका–५, रंगेठाँटीस्थित प्रद्युम्न पनेरू माध्यमिक विद्यालयका विद्यार्थी पढाइसँगै कृषि उत्पादनमा पनि जुट्न थालेका छन् । विद्यालयमा सञ्चालन भइरहेको ‘कमाउँदै पढ्दै’ कार्यक्रममार्फत उनीहरूले तरकारीका बेर्ना उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । विद्यालयको प्रि–डिप्लोमा तहअन्तर्गत जेटीए बाली विज्ञान समूहमा अध्ययनरत विद्यार्थीले हाइब्रिड जातका काउली, बन्दा र ब्रोकाउलीका बेर्ना उत्पादन गरेका… ...

एसियाली शताब्दीको सङ्घारमा नेपाल
बदलिँदो विश्व व्यवस्था र एसियाली उदयको यो महत्त्वपूर्ण मोडमा नेपालले कुनै पनि विदेशी शक्तिको प्रभाव वा दबाबमा नपरी आफ्नै स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राख्नुपर्छ। न त भारतको विरोधमा न त चीनको विरोधमा, तर दुवैसँगको घनिष्ठ, सुमधुर र समदूरीको सहकार्य नै नेपालको समृद्धि र प्रगतिको अचूक बाटो हो। ...

६ निर्माण व्यवसायी कालोसूचीमा, कुन–कुन परे ?
सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो। विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो। कालोसूचीमा राखिएका कम्पनीहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि ...

जडीबुटी बेचेर चार करोड राजस्व असुली
कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड रुपैयाँ राजस्व संकलन गरेको छ । ...


