मकवानपुरको भीमफेदीमा भएको हाइस दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै शव आफन्तले बुझेर लगेका छन्। मृतकका परिवार र सरकारबीच राहत, क्षतिपूर्ति तथा पीडित परिवारको पुनःस्थापनाका विषयमा सहमति जुटेपछि शव बुझाउने प्रक्रिया टुंगिएको हो। दुर्घटनामा मृत्यु भएका चालक रवीशंकरकुमार मण्डलको शव परिवारले बिहीबार नै बुझेर लगेका थिए। बाँकी १३ जनाको शव भने पोस्टमार्टमपछि...
भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शव

Read Complete Original Article
Published originally on नेपालखबर


_HcenptNXZj.jpg)



