काठमाडौँ। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरणसम्बन्धी सूचना जारी गर्दै परिवारका सबै सदस्यको केवाईसी अद्यावधिक अनिवार्य गरिएको जनाएको छ। बोर्डले स्वास्थ्य बीमा नवीकरण गर्नुअघि यो प्रक्रिया पूरा गर्नुपर्ने स्पष्ट पारेको छ।...
स्वास्थ्य बीमा नवीकरणमा केवाईसी अद्यावधिक अनिवार्य

Read Complete Original Article
Published originally on रातोपाटी





