मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका मृतकका आफन्तहरूले शव उठाउन मानेका छैनन् । मृतकका आफन्तले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै शव उठाउन नमानेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । उनले पीडित परिवारलाई कानुनले तोके बमोजिमको मात्रै क्षतिपूर्ति दिन सकिने बारे बताएको र उनीहरूले थप क्षतिपूर्त...
भीमफेदी दुर्घटना : जनही १० लाख क्षतिपूर्ति माग्दै शव बुझ्न मानेनन् मृतकका आफन्त

Read Complete Original Article
Published originally on फरकधार






