धनुषा – मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही १ लाख उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए । बैठकले दुर्घटनामा घाइते भएकाहरूको उपचार प्रादेशिक […]
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही १ लाख राहत दिने मधेश सरकारको निर्णय

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी


_HcenptNXZj.jpg)



