काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे नजिक त्रिभुवन राजपथमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । आज बिहान करिब ८स्५५ बजे हेटौँडाबाट काठमाडौं जाँदै गरेको ना।१ ज २१४३ नम्बरको सुमो सडकबाट करिब २०र२५ मिटर तल खोलामा खसेर दुर्घटना भएको हो । सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा मृत्यु भएका त…
भीमफेदीमा जिप दुर्घटना, तीन जनाको मृत्यु, सात घाइते

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






