काठमाण्डु – काठमाण्डबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाण्डस सडकखण्डमा ईभी गाडी बिहीबार बिहान गाडी दुर्घटना भएको हो। गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए। गाडीमा चालकसहित १४ […]
भीमफेदीमा गाडी दुर्घटना, १० जना घाइते

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






