हेटौंडा । सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मकवानपुर प्रहरीले क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका विद्युतीय (ईभी) गाडीमाथि कारबाही अघि बढाएको छ । हिजो मंगलबार इलाका प्रहरी कार्यालय भीमफेदी र ट्राफिक प्रहरीसहित खटिएको टोलीले भीमफेदी गाउँपालिका–६ स्थित चेकप्वाइन्टमा सवारीसाधन चेकजाँच गर्ने क्रममा क्षमताभन्दा बढी सिट जडान गरिए…
भीमफेदीमा क्षमताभन्दा बढी सिट राखिएका ११ ईभी फेला

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






