Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी–कुलेखानी सडकखण्डमा ईभी दुर्घटना, सुरक्षाकर्मीद्वारा उद्धार जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी–कुलेखानी सडकखण्डमा ईभी दुर्घटना, सुरक्षाकर्मीद्वारा उद्धार जारी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । मकवानपुरको भीमफेदीमा यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटनामा परेको छ । भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा ईभी दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बिहीबार बिहान करिब ५:४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको उक्त यात्रुवाहक गाडी सडकबाट करिब ५ सय मिटर तल खसेको हो । दुर्घटनाग्रस्त गाडीमा चालकसहित १३ देखि १४ जना यात्रु सवार रहेको बताइएको छ । The post भीमफेदी–कुलेखानी सडकखण्डमा ईभी दुर्घटना, सुरक्षाकर्मीद्वारा उद्धार जारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहेँलपुर तोरीबारी
Latest NewsJust now

पहेँलपुर तोरीबारी

काभ्रेपलान्चोकको पनौती नगरपालिका–९ स्थित सुनथानमा फुलेर पहेँलपुर बनेको तोरीबारी। ...

हाम्राकुरा
साउदीको दुःख भुल्न गाउँमै उद्यम : २५ रोपनीमा लटरम्म किवी
Latest NewsJust now

साउदीको दुःख भुल्न गाउँमै उद्यम : २५ रोपनीमा लटरम्म किवी

बागलुङ । बसाइँसराइले गाउँ सुनसानप्रायः छ । वरपरका टोल र छिमेकी पनि गाउँ छाडेर सहर झर्न थालेका छन् । तर, बागलुङको जैमिनी नगरपालिका–२, दमेकका मातृकाप्रसाद शर्मा भने गाउँमै अडिएका छन् । साउदी... ...

रातोपाटी
खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद
Latest NewsJust now

खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद

सिरहा । सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलो ८०० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । सिरहा र सप्तरी जिल्लाको सिमानामा पर्ने बलान खोलाको बीचमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play