भिडियो बनाउँदै हुनुहुन्छ ? उत्कृष्ट क्रिएटर बन्न यी टिप्स अपनाउनुहोस्

काठमाडौं । हाल धेरै मानिसहरू भिडियो वा ब्लगहरू बनाउँछन् र त्यसलाई युट्युबमा प्रसारण गर्छन् । यस्तोमा, हामीलाई प्रायः एक सही र राम्रो भिडियो बनाउन धेरै कठिनाइहरूको सामना गर्नुपर्छ ।त्यसैले, आज हामीले तपाईंका लागि केही तरिका बारे जानकारी दिदैछौं, जसले तपाईंलाई आफ्नो फोनको प्रयोग गरेर सजिलैँ उत्कृष्ट सेल्फी भिडियो बनाउन मद्दत गर्नेछ ।तपाईं आफ्ना आवश्यकताहरूको आधारमा यी भिडियोहरू जुनसुकै प्लेटफर्ममा प्रकाशित गर्न सक्नुहुन्छ । प्रकाशलाई विशेष ध्यानमा राख्नेभिडियो सुट गर्दा तपाईंको वरिपरि उज
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

नेपाल प्रिमियर लिग (NPL): अन्तर्राष्ट्रिय स्तरमा नेपालको नयाँ ब्रान्ड बन्दै
७ कात्तिक, काठमाडौं। नेपालका अग्रज खेल पत्रकारहरुले सोमबारबाट कीर्तिपुरमा सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्राष्ट्रिय स्तरमा ब्राण्ड बन्दै गएको प्रतिक्रिया दिएका छन् । एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरुको भनाइ छ । एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक १० देखि मङ्सिर ६ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा […] The post नेपाल ...

पाकिस्तानका कप्तान फरहान नेपाल आइपुगे
७ कात्तिक, काठमाडौं। टेस्ट राष्ट्र पाकिस्तान टी-२० टिमका कप्तान साहबजादा फरहान नेपाल आइपुगेका छन् । उनी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो श्रृखला खेल्न नेपाल आएको कर्णाली याक्सले शनिबार विज्ञप्तिमार्फत जनाएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा याक्स स्पोट्र्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए । क्लबले शुक्रबार ३० वर्षीय शीर्षक्रमका दाँया हाते ब्याटर फरहानलाई अनुबन्ध गरेको […] The post पाकिस्तानका ...

स्टारलिङ्क सेवामा सुधार आएको युक्रेनको भनाइ
युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल स्टारलिङ्कको सम्पर्क युक्रेनमा पुनः स्थिर भएको सरकारले शनिबार जनाएको छ। स्टारलिङ्क सेवाको विषयलाई लिएर केही दिनयता वासिङ्टनसँग तनाव बढिरहेका बेला युक्रेनको यस्तो भनाइ आएको हो। रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट आफ्नो रक्षा गर्न सङ्घर्ष गरिरहेको युक्रेनले नागरिक प्रयोजनको स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीका साथै सैन्य प्रयोजनको स्टारशिल्ड संस्करणमा निर्भर रहँदै आएको छ। रक्षामन्त्री येभगेनी ...

प्रिन्टरको नि:शुल्क जाँचदेखि प्राविधिक परामर्शसम्म, दुलेगौंडामा विशेष शिविर
काठमाडौं । ब्रदर ब्राण्डका प्रिन्टर प्रयोगकर्तालाई लक्षित गर्दै ब्रदर नि:शुल्क सेवा शिविर आयोजना हुने भएको छ । युनिभर्सल कम्प्युटर सप्लायर्सको आयोजनामा तथा सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने उक्त सेवा शिविर २०८३ साल कार्तिक १३ गते शुक्लागण्डकी ४ दुलेगौंडा, तनहुँमा आयोजना हुनेछ ।एकदिने सेवा शिविरमा ब्रदरका ग्राहक तथा प्रिन्टर प्रयोगकर्ताले आफ्ना उपकरणको नि:शुल्क प्राविधिक जाँच तथा सेवा लिन सक्नेछन् । प्राविधिक ...


