काठमाण्डु– भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार कार्य थालिएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे–फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर माथिल्लो डोल्पाको यात्रामा हिँडेका भारतीय पर्यटक केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा अलपत्र परेका थिए । अलपत्र पर्नेमा मोमिता हाल्डर, पियाली कोले, जाजला […]
भारी हिमपातले शे–फोक्सुण्डोमा अलपत्र परेका ६ भारतीय पर्यटकको उद्धार सुरु

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





.jpeg)
