काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा व्यापार घाटा न्यूनीकरण, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच, भारतीय लगानी आकर्षण र विद्युत् निर्यात सहजीकरणका विषयलाई प्राथमिकताका साथ उठाउन निजी क्षेत्रले सुझाव दिएको छ । नेपाल न्यूज बैंकले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल डेरी एसोसिएसन तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का प्र…
भारत भ्रमणमा व्यापार सन्धि पुनरावलोकनदेखि विद्युत् निर्यात सहजीकरणसम्मका एजेन्डा उठाउन प्रधानमन्त्रीलाइ निजी क्षेत्रको सुझाव

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






