Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

भारत जाने सूचीबाट अन्तिम समयमा काटियो विराजभक्तको नाम, परराष्ट्र र अर्थमन्त्री जाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारत जाने सूचीबाट अन्तिम समयमा काटियो विराजभक्तको नाम, परराष्ट्र र अर्थमन्त्री जाने
Photo / Coverage: नेपालखबर

यही मंसिर ६ गते हुने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणमा जानेहरुको सूचीबाट ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको नाम काटिएको छ।  उनको ठाउँमा अब अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जाने भएका हुन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अब प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री वाग्ले जानेछन्।  बुधबार बिहान मात्रै परराष्ट्र मन्त्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल र सांसद निशा डाँगी मंसिर १० मा विवाह गर्दै
Latest NewsJust now

रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल र सांसद निशा डाँगी मंसिर १० मा विवाह गर्दै

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र पार्टीकी सहमहामन्त्री एवम् प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन्। उनीहरूले आगामी मंसिर १० गते विवाह गर्ने तयारी गरेका हुन्। ढकालले विवाह गर्न लागेको कुरा स्वीकार गरेका छन्। उनको तयारीअनुसार मंसिर १० गते विराटनगरबाट जन्ती लिएर झापा जाने कार्यक्रम छ। विवाह समारोह […] ...

काठमाण्डुपाटी
बीएण्डसीले पायो, मनमोहनले पाएन : सर्वोच्चले किन गर्‍यो फरक व्याख्या ?
Latest NewsJust now

बीएण्डसीले पायो, मनमोहनले पाएन : सर्वोच्चले किन गर्‍यो फरक व्याख्या ?

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलासले मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले एमबीबीएस कार्यक्रमको सम्बन्धन पाउनुपर्ने र राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको आशयपत्र नवीकरणसम्बन्धी व्यवस्था खारेज हुनुपर्ने माग गर्दै दायर... ...

रातोपाटी
काठमाडौंको कसिलो बलिङसामु चितवनको कमजोर सुरुआत
Latest NewsJust now

काठमाडौंको कसिलो बलिङसामु चितवनको कमजोर सुरुआत

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजविरुद्ध चितवन राइनोजले सुरुआतमै दुई विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ६.१ ओभरमा दुई विकेट गुमाएर ४० रन बनाएको छ । चितवनका लागि कमिल मिशारा १२ बलमा १९ रन बनाएर क्रिजमा छन् । उनले दुई छक्का प्रहार गरेका छन् । रवि ...

केन्द्रबिन्दु
आनी छोइङ डोल्मा र सदस्य सचिव पाण्डेद्वारा पदभार ग्रहण
Latest NewsJust now

आनी छोइङ डोल्मा र सदस्य सचिव पाण्डेद्वारा पदभार ग्रहण

बुटवल । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले पदभार ग्रहण गरेकी छिन् । सरकारबाट नियुक्त भएको केही हप्तापछि बुधबार लुम्बिनी पुगेर उनले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेकी हुन् । गायिका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play