प्रधानमन्त्री बालेन्द्र शाहसँगै भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गरेका छन्। त्यस क्रममा उनले नेपालमा निर्धक्क भएर लगानी गर्न पनि भारतीय लगानी कर्तालाई आह्वान गरेका छन्। नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजना गरिएको ‘इ...
भारतीय व्यवसायीलाई अर्थमन्त्रीको आह्वान : निर्धक्क भएर नेपालमा लगानी गर्नुस्

Read Complete Original Article
Published originally on नेपालखबर






