Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै, द्विपक्षीय सम्बन्धबारे छलफल हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै, द्विपक्षीय सम्बन्धबारे छलफल हुने
Photo / Coverage: आजको अर्थ

काठमाडौं- भारतका विदेश सचिव विक्रम मिस्री आज नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राई र

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आजको अर्थ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन के गर्दैछ नेपाल ?
Economy & BusinessJust now

आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन के गर्दैछ नेपाल ?

काठमाडौँ / नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई छुट्टै शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल थालेको छ । हाल विश्वमा आठ हजार ...

अर्थडबली
आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालको पहल
Economy & BusinessJust now

आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालको पहल

काठमाडौं । नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई छुट्टै शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल थालेको छ । हाल विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाललाई मान्यता दिइँदै आएकोमा नेपालको प्रस्ताव स्वीकृत भए यो संख्या २० पुग्नेछ । नेपालका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले नेपाल सरकारले नेपाल पर्वतारोहण संघ… ...

आर्थिक न्यूज
सुनको भाउ बढदा चाँदीको घट्यो
Economy & BusinessJust now

सुनको भाउ बढदा चाँदीको घट्यो

काठमाडौं । आज बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको ६०० रूपैयाँले बढेर २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ ।  हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ७५ हजार रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको २० रूपैयाँले घटेर ३ हजार ६५५ रुपैयाँ कायम भएको छ ।  ...

आर्थिक न्यूज
उद्योगमन्त्री साहले गरे बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल
Economy & BusinessJust now

उद्योगमन्त्री साहले गरे बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । साेमबार मन्त्री साहले उनीहरूसँग लगानीमैत्री वातावरण निर्माण तथा औद्योगिक विकासका विषयमा अन्तरक्रिया गरेका हुन्। मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालमा विदेशी लगानी प्रवर्द्धन, औद्योगिक विकास, रोजगारी सिर्जना तथा उद्योग सञ्चालनका क्रममा निजी क्… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play