काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन्। नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा मिस्री बिहीबार लामिछानेसँग भेटवार्ता गर्न बूढानीलकण्ठस्थित उनको निवास पुगेका थिए। पहिले सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाहसँग संवाद गरेपछि मिस्री बूढानीलकण्ठतिर लागेका थिए । भेटका क्रममा लामिछानेले आफ्नो यसअघिको औपचारिक भारत भ्रमणको स्मरण गर्दै आगामी […]
भारतीय विदेश सचिव मिश्रसँग रविले भने : विकास र आर्थिक कूटनीति नेपालका प्राथमिकता

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






