नयाँदिल्ली । भारतीय रुपैयाँले नोभेम्बर महिनामा अमेरिकी डलरको तुलनामा उल्लेखनीय सुधार गर्दै एसियाका प्रमुख मुद्रामध्ये सबैभन्दा राम्रो प्रदर्शन गरेको छ। लामो समयसम्म डलरको तुलनामा कमजोर बनेको भारतीय मुद्रा नोभेम्बरमा भने तीव्र रूपमा बलियो बनेपछि चीनको युआन र जापानको येनसमेत पछाडि परेका छन्। नोभेम्बर २ देखि २६ सम्म भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा करिब २.५८ प्र…
भारतीय रुपैयाँ एसियामै सबैभन्दा बलियो, नोभेम्बरमा २.५८ प्रतिशतले बढ्यो; चीन र जापानलाई पनि उछिन्यो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





