Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

भारतीय राष्ट्रपति मुर्मूसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय राष्ट्रपति मुर्मूसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेट
Photo / Coverage: फरकधार

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन् ।  भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले आज राष्ट्रपति भवन पुगेर राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन् ।  सो भेटमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे र प्रधानमन्त्रीका प्रमुख स्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
निःशुल्क वाइफाईसम्बन्धी समाचारमा नाम जोडिएकोप्रति भेषराज लुइँटेलको आपत्ति
PoliticsJust now

निःशुल्क वाइफाईसम्बन्धी समाचारमा नाम जोडिएकोप्रति भेषराज लुइँटेलको आपत्ति

सार्वजनिक वाइफाई सेवासम्बन्धी फरकधारमा प्रकाशित समाचारमा आफ्नो नाम र रिट निवेदनको विषय गलत रूपमा प्रस्तुत भएको भन्दै भेषराज लुइँटेलले खण्डन गरेका छन् । फरकधारमा २०८३ कात्तिक १५ गते प्रकाशित ‘फ्री वाइफाई बन्यो बिचौलियाको आँखाको कसिंगर, बन्द गराउन अदालतसम्म रिट’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै उनले आफ्नो रिट निःशुल्क वाइफाई बन्द गराउने उद्देश्यले दायर नगरिएको स्पष्ट पारेका हुन् । लुइँटेलका अनुसार पाटन उच्च अदालतमा ...

फरकधार
नेपाली क्रिकेटमा भारतको सहयोग बढ्ने, पूर्वाधार र प्रशिक्षणमा मोदीको प्रतिबद्धता
PoliticsJust now

नेपाली क्रिकेटमा भारतको सहयोग बढ्ने, पूर्वाधार र प्रशिक्षणमा मोदीको प्रतिबद्धता

भारतले नेपालमा क्रिकेटको पूर्वाधार विकास र खेलाडीको प्रशिक्षणका लागि सहयोग बढाउने प्रतिबद्धता जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको खेलकुद सहकार्यलाई थप मजबुत बनाउने क्रममा क्रिकेटलाई विशेष प्राथमिकता दिने बताएका हुन् । मोदीले क्रिकेट पूर्वाधार निर्माण तथा खेलाडीलाई प्रशिक्षण दिने क्षेत्रमा भारतले आफ्नो सहयोग बढाउने उल्लेख गरेका छन् । यसबाट नेपालमा क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा आवश्यक पूर्वाधार निर्माणमा ...

फरकधार
नेपाल-भारत सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ : प्रधानमन्त्री शाह
PoliticsJust now

नेपाल-भारत सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावमा आधारित रहेको बताएका छन् । उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई समयअनुकूल थप सुदृढ बनाउँदै आपसी सहकार्य र साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री पद सम्हालेपछि आफ्नो पहिलो द्विपक्षीय भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले ...

फरकधार
नागरिक र व्यवसायीको आर्थिक स्वतन्त्रता रोक्ने कानुन खारेज गर्दै सरकार
PoliticsJust now

नागरिक र व्यवसायीको आर्थिक स्वतन्त्रता रोक्ने कानुन खारेज गर्दै सरकार

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नागरिक र व्यवसायीको आर्थिक स्वतन्त्रतामा बाधा पुर्‍याउने पुराना तथा असान्दर्भिक कानुन खारेज र संशोधन गर्ने प्रक्रिया अघि बढाइएको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले यस्तो बताएकी हुन् […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement