भारतले नेपाललाई दिने घोषणा गरेको २ खर्ब ४० अर्ब विकास सहायतामध्ये ५६ अर्ब रुपैयाँ अनुदान र बाँकी १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण सुविधा रहेको खुलेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण पनि नेपाल र भारतका परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा उक्त रकम खुलाइएको हो। यसअघि दुई देशका प्रधानमन्त्रीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेपाललाई ...
भारतीय दिने २ खर्ब ४० अर्ब सहयोगमा १ खर्ब ८४ अर्ब ऋण, ब्याजदर भारु

Read Complete Original Article
Published originally on नेपालखबर



_hSHcZUi4aD.jpg)


