काठमाण्डु– नेपालका लागि भारतीय पूर्वराजदूत रणजीत रायले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणले दुई देशका प्रधानमन्त्रीबीच सार्थक र प्रत्यक्ष भेटवार्ता गर्ने पहिलो अवसर प्रदान गर्ने धारणा राख्छन् । उनी भन्छन्, “उक्त भेटवार्ताले पुनः सशक्त र गतिशील साझेदारीको परिकल्पना तय गर्न तथा त्यसलाई अघि बढाउने दिशा पनि निर्धारण गर्न मद्दत गर्नेछ ।” उनले हालैमात्र एक भारतीय […]
भारतसँग नयाँ सम्बन्ध र सहकार्यको खोजीमा प्रधानमन्त्री शाह

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






