भारतको फरिदावादमा आगामी २३ देखि २७ नोभेम्बरसम्म सातौँ विश्व पहिरो फोरम (डब्लूएलएफ–७) आयोजना हुने भएको छ । आध्यात्मिक गुरु माता अमृतानन्दमयी देवी (अम्मा) द्वारा स्थापित अमृता विश्व विद्यापीठम् विश्वविद्यालयले पहिलोपटक भारतमा यो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो । पहिरोसम्बन्धी अनुसन्धान, जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली र विपद् व्यवस्थापनका क्षेत्रमा विश्वभर भएका नवीनतम उपलब्धि आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । यसमा नेपालसहित पहिरोको उच्च जोखिममा रहेका मुलुकका अनुसन्धानकर्ता, वैज्ञानिक ...
भारतमा सातौँ विश्व पहिरो फोरम हुँदै, ७५ देशका वैज्ञानिक सहभागी हुने

Read Complete Original Article
Published originally on फरकधार





