प्रहरी महानिरीक्षक (आइजिपी) बाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन बिहीबार दर्ता हुन सकेन । कार्कीले सरकारको निर्णय उत्प्रेषणको आदेशमार्फत बदर गरी आफूलाई आइजिपीमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस गरेका थिए । तर, अदालत प्रशासनले रिट अध्ययनका लागि राखेको हो । रिटमा सहजीकरण गरेका अधिवक्ता टीका कुँवरका अनुसार बिहीबार बिहान साढे १० बजे नै निवेदन पेस गरिएको थियो । मुख्य रजिस्ट्रारले अध्ययनका लागि राखिने जानकारी दिएको र दर्ताबारे शुक्रबार टुंगो लाग्न ...
आइजिपीमा पुनर्बहाली माग्दै सर्वोच्च पुगेका कार्कीको रिट दर्ताबारे लागेन टुंगो

Read Complete Original Article
Published originally on फरकधार





