काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भारतबाट आयात हुने सामानमा २५ प्रतिशतसम्म भन्सार शुल्क लगाउन सक्ने प्रस्ताव अघि सारेको छ। अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (यूएसटीआर) ले भारतसहित १४ व्यापारिक साझेदारमाथि नयाँ शुल्क लगाउने प्रस्ताव सार्वजनिक गरेको हो। प्रस्तावअनुसार चीनबाट आयात हुने सामानमा सबैभन्दा बढी ४० प्रतिशतसम्म र भियतनामबाट आउने सामानमा ३५ प्…
भारतबाट आयात हुने सामानमा अमेरिकाले २५ प्रतिशतसम्म भन्सार लगाउन सक्ने, १४ देशमाथि नयाँ शुल्कको प्रस्ताव

Read Complete Original Article
Published originally on आर्थिक न्यूज




