भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली – चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ । सरकारी अधिकारीका अनुसार, प्रदर्शनकारीहरूले प्रहरी चौकी, सरकारी कार्यालय र जनप्रतिनिधिका घरमा तोडफोड गर्नुका साथै केही भवनमा आगजनी गरेका छन् । मुख्यमन्त्री पेमा खाण्डुका अनुसार, सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले निर्माण गर्ने प्रस्ताव […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

रसुवा बाढीमा बेपत्ता खोज्दै ड्रोन पाइलट प्रदीपले बिताएका ती १६ दिन (भिडिओ)
गत भदौ १० मा एक्कासि उर्लिएको भोटेकोशीले रसुवामा मात्र क्षतविक्षत पारेन, नुवाकोट र धादिङमा समेत ठूलो जनधनको क्षति गर्‍यो। बाढीको सूचना दिने समय समेत मिलेन। घर, सडक, पुल, सवारीसाधनसँगै हजारौँ संख्यामा मानिसहरु लेदोसहितको भेलमा बगे। केहीको शव भेटिए पनि अझै कैयौँ सम्पर्कविहीन छन्। भोटेकोशी र त्रिशूलीले विध्वंस मच्चाएको स्थानमा सवारीसाधन जाने... ...

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा पाँच हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जानकारी प्रवाह गर्ने, सडक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित यात्राका लागि नागरिकलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको […] ...

पाल्पा च्याम्पियन्स ट्रफी : पाल्पाली क्रिकेट प्लेयर्स र करुवाको सहज जित
पहिलो खेलमा पाल्पालीले न्यू एमएमसिटी क्रिकेट क्लबलाई ६ विकेटले हराएको हो भने दोस्रो खेलमा करुवाले असेर्दी क्रिकेट क्लब रम्भा हुँगीलाई ८७ रनले पराजित गरेको हो । ...

दोस्रो झापा महिला गोल्डकपको तयारी
लीलाराज खड्का बिर्तामोड, कात्तिक ८ गते । देशकै प्रतिष्ठितमध्ये एक मानिने दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मंसिर ५ गतेदेखि १२ गतेसम्म झापाको दुधे रङ्गशालामा हुने भएको छ । प्... ...


