काठमाडौं।भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन्। भ्रमणका क्रममा परराष्ट्र सचिव राइले विदेश सचिव मिश्रीसँग द्विपक्षीय छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको …
भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणमा, आज द्विपक्षीय छलफल र उच्चस्तरीय भेटवार्ता

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





