भारतले प्रतिबद्धता जनाएको करिब १ खर्ब ३८ अर्ब रुपैयाँ सहुलियत ऋण खर्च हुन नसकेपछि नेपालले दुई वर्षअघि रद्द गरेको थियो । यसअघि रद्द भएको रकममा ४६ अर्ब थपेर भारतले १ खर्ब ८४ अर्ब ऋण घोषणा गरेको छ, त्यस्तै बाढी विपद्पछिको पुनर्निर्माणका लागि ५६ अर्ब अनुदान पनि दिने भएको छ ।
भारतका ‘अप्ठ्यारा’ सर्त, जसका कारण यसअघि उपयोग हुन सकेन १ खर्ब ३८ अर्ब ऋण सहायता

Read Complete Original Article
Published originally on अनलाइन खबर






