भाकल पूरा गर्न भन्दै रवि लामिछाने लागे भारततर्फ

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने श्रीमती निकिता पौडेलसहित भारत प्रस्थान गरेका छन् । तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि धनगढी हुँदै भारत गएको उनको सचिवालयले जनाएको छ । उनी कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत गएका हुन् । लामिछानेको निजी सचिवालयका अनुसार तीन दिनको भ्रमणका क्रममा उनले धनगढी मार्ग हुँदै भारतको उत्तराखण्डस्थ…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

वीरगञ्जको क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने पाँच जना प्रहरी नियन्त्रणमा
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार २०८३ कात्तिक ३ गते साँझ करिब ७ः३० बजे Golden Finger Gaming Zone Pvt. Ltd. (Casino) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचना प्राप्त भएपछि… ...
![जडिबुटी चोकमा चाडपर्व मनाएर काठमाडौं फर्किनेको लर्को [तस्विरहरू]](https://arthiknews.prixacdn.net/media/albums/photo-7_648e2e5a_MBmHS7jChg.jpg)
जडिबुटी चोकमा चाडपर्व मनाएर काठमाडौं फर्किनेको लर्को [तस्विरहरू]
काठमाडौं । दशैं मनाउन आ–आफ्नो गृहजिल्ला गएका सर्वसाधारणहरू चाडपर्व सकिएसँगै कर्मथलो काठमाडौं फर्किने क्रम तीव्र बनेको छ । पूर्वी तथा मध्य नेपालका विभिन्न जिल्लाबाट बिपी राजमार्ग र अरनिको राजमार्ग हुँदै उपत्यका भित्रिने मुख्य नाका जडिबुटी र कोटेश्वर क्षेत्रमा घरबाट फर्किने यात्रुहरूको बाक्लो भिड लाग्न थालेको छ । ...

तोकिएकोभन्दा बढी भाडा नतिर्न प्रहरीको आग्रह
हेटौँडा । यात्रुले तोकिएकोभन्दा बढी सवारी भाडा नतिर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ । तोकिएको दरभन्दा बढी भाडा असुली गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न प्रहरीले अनुरोध गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले यात्रुबाट तोकिएकोभन्दा बढी भाडा असुली गरेको जानकारी प्राप्त भएमा तत्काल कारबाही गरिन… ...

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार
सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा हिमपातपछि बेपत्ता भएका ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार गरिएको छ । चरनका लागि पाटनमा छाडिएका चौँरीगाई, घोडा र झोपासहितका पशु लाप्चा क्षेत्रको साँक्या खोलामा फेला परेका हुन् । लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित स्थानीयवासीको टोलीले खोजीका क्रममा ती पशुलाई हिउँमा उभिएको अवस्… ...


