एन्टिबायोटिकको जथाभावी प्रयोग, चिकित्सकको प्रेस्क्रिप्सनबिना नै बिक्री हुने कडा औषधि र नियमनकारी निकायको फितलो अनुगमनका कारण नेपालमा जनस्वास्थ्यको जोखिम दिनानुदिन बढ्दो छ । विशेषगरी भाइरसजन्य सामान्य रुघाखोकीमा समेत एन्टिबायोटिक औषधि...
‘भाइरसजन्य रुघाखोकीमा एन्टिबायोटिक लेख्न कुनै मेडिकल पाठ्यक्रमले सिकाउँदैन’

Read Complete Original Article
Published originally on रातोपाटी






