यसपालि भाइटीकाको दिन देशका केही भूभागमा वर्षाको पूर्वानुमान छ । भाइटीका अर्थात् बुधबार (कात्तिक २५) हिमाली र पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाकी मौसमविद् माधवी सिग्देलले बताइन् । “टीकाको दिनको लागि पानी पर्ने सम्भावनाचाहिँ छ, ठूलो त होइन, हल्का मात्र हो,” उनले भनिन् । त्यस दिन हिमाली र पहाडी भूभागमा हल्का/छिटपुट वर्षाको सम्भावना रहेको उनले बताइन् । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ...
भाइटीकाको दिन बदली र वर्षाको सम्भावना, कस्तो रहला काठमाडौंको मौसम ?

Read Complete Original Article
Published originally on फरकधार






