दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूका लागि भाइटीकाको अवसरमा आज काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरू पूजा, दर्शन गरी टीका लगाउन पुग्ने गर्छन्। ऐतिहासिक मान्यताअनुसार राजा प्रताप मल्लले छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरी निर्माण गराएका थिए। पोखरीको बीचमा […]
भाइटीकाका अवसरमा आज दिनभर बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने

Read Complete Original Article
Published originally on समयपोष्ट






