पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’ को उपाधि आयोजक भद्रपुर नगर हक्की सङ्घको टिमले जितेको छ्। पुहाँतु जनज्योति माविको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा भारतको आरके रोय अफ हक्की एकाडेमी भारतलाई ४–२ गोल अन्तरले अन्तरले पराजित गर्दै भद्रपुरले उपाधि जितेको हो। उपाधिसँगै भद्रपुर नगर हक्की सङ्घले रु दुई लाख नगद, सिल्...
भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

Read Complete Original Article
Published originally on नेपालखबर






