Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Others/भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा आगलागी

भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा आगलागी

10/27/2026, 1:09:36 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा आगलागी

भक्तपुरको कौशलटारमा यात्रुवाहक बसमा आगलागी भएको छ । केहीबेर अगाडी मात्रै बसमा आगलागी भएको हो । यद्धपी यात्रुहरु भने शुरक्षित रहेको प्रहरीले जनाएको छ । बसको पछाडिबाट धुवाँ निस्किएपछि प्रहरीले सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेको भक्तपुर प्रहरी परिसरका डीएसपी दीपककुमार कार्कीले जानकारी दिएका छन्। उनका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी छ भने सबै यात्रु सकुशल रहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: १२ महिलासहित ७५ जना पक्राउ
OthersJust now

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: १२ महिलासहित ७५ जना पक्राउ

काठमाण्डु– काठमाण्डु उपत्यकामा नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा ७५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार गएको २४ घण्टामा काठमाण्डुका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमध्ये ६० पुरुष र १४ जना महिला छन। अपरेसनमा अन्य एक जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको […] ...

काठमाण्डुपाटी
हातमा लाटो हुने, झमझमाउने भइरहन्छ ? हुन सक्छ ‘कार्पल टनेल सिन्ड्रोम’
OthersJust now

हातमा लाटो हुने, झमझमाउने भइरहन्छ ? हुन सक्छ ‘कार्पल टनेल सिन्ड्रोम’

बेलाबेला हात लाटो भएको महसुस हुने, झमझमाउने, दुख्ने, कहिलेकाहीँ राति यस्ता समस्या धेरै वल्झिने पनि हुन सक्छ । तर, यो के भएको हो भन्ने कुरा हामीले मेसो पाइरहेका हुँदैनौ । विभिन्न अड्कलहरू गरिरहेका हुन्छौं । यसलाई सामान्य समस्या ठानेर बेवास्ता पनि गरिरहेका हुन्छौँ । यो 'कार्पल टनेल सिन्ड्रोम' को लक्षण हुन सक्छ । यस्ता समस्या… ...

अनलाइन खबर
एनपीएल : विराटनगरलाई चितवनले दियो १५८ रनको लक्ष्य
OthersJust now

एनपीएल : विराटनगरलाई चितवनले दियो १५८ रनको लक्ष्य

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५८ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाएर १५७जोडेको हो । चितवन राइनोजले पावर प्लेमै ५० रन जोडेको थियो । राइनोजका तर्फबाट ब्याटिङ गर्दै डेभिड मलानले सर्वाधिक ७० रन बनाए ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play