प्रधानमन्त्री बालेन्द्र शाहले मंसिर ६ र ७ मा गरेको भारत भ्रमणपछि नेपाल र भारतका परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्ष विद्यमान एकतर्फी बी३४५ काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमतिमा पुगेका छन्।’ सरकारले भैरहवा एयर-रूटको विषयलाई भारत भ्रमणमा प्राप्त भएको ‘ब्रेक-थ्रु’को रूपमा उल्लेख गरिरहेको ...
‘ब्रेक-थ्रु’ भएको भनिएको भैरहवा एयर-रूट १२ वर्षअघिकै अवस्थामा, प्राविधिक विषयमा सहमति जुट्नै बाँकी

Read Complete Original Article
Published originally on नेपालखबर






