काठमाण्डु- ब्रिटिश गोर्खा सैनिकले समान पेन्सनलगायतका माग राखेर गर्दै आएको संघर्षप्रति संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले ऐक्यबद्धता जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गोरखा सैनिकका जायज माग पूरा गराउन राजनीतिक तथा कूटनीतिक दुवै माध्यमबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाली […]
ब्रिटिश गोर्खाका मागमा सर्वदलीय सहमति, बेलायत र नेपालमा आन्दोलन गर्ने चेतावनी

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी


_CtEpYGPjdK.webp)



