ब्राजिलमा लुलाको ऐतिहासिक जित, बोल्सोनारो अस्वीकारमा
ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा ५१.८ प्रतिशत मतसहित चौथो कार्यकालका लागि निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी फ्लेभियो बोल्सोनारोले ४८.२ प्रतिशत मत प्राप्त गरेका छन् । तर, उनले हार स्वीकार नगरी निर्वाचनको परिणाम रद्द गर्न माग गर्ने बताएका छन् । लुलाको विजयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा अर्जेन्टिना, चिली, कोलम्बिया र पेरुलगायत देशमा देखिएको रूढीवादी राजनीतिक लहरलाई चुनौती दिएको छ । फ्लेभियो पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा हुन् । जायर सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएपछ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

सरकारलाई नेता केसीको चेतावनी– ‘जनताको निराशा आक्रोशमा बदलिन सक्छ’
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले सरकारको कार्यशैलीप्रति आलोचना गरेका छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य एवं पूर्वमन्त्री समेत रहेका नेता केसीले चाडपर्वका बेला महंगी धेरै हुँदा आम नागरिकमा निराशा व्यप्त भएको बताए । साथै सरकारले समयमा नै निराशा चिर्न नसके त्यही निराशा आक्रोशमा बदलिन सक्ने चेतावनी दिए । ‘वर्तमान सरकारका गतिविधिप्रति […] ...

मन्त्री रावल भन्छिन्- मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन् । भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन् । सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारी पीडितको समस्या ...

गगनले ल्याए कांग्रेसबाट टाढिएर अन्यत्र नलागेका १० लाखलाई पार्टीमा फर्काउने योजना
काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई समेत समेटेर कांग्रेसलाई नयाँ ढङ्गले अघि बढाउने बताएका छन्। सोमबार स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा कोही विजेता र कोही पराजित नहुने भन्दै सबैलाई जिम्मेवारी र अवसर दिएर अघि बढ्नुपर्ने बताए। कांग्रेस चार पुस्ताको पार्टी भएको उल्लेख […] ...

पार्टीको छवि सुधार्न कांग्रेस प्रयत्नशील छ: प्रदीप पौडेल
उनले जनतामा अझै पनि कांग्रेसप्रति अपार माया र विश्वास कायम रहेको उल्लेख गरेका छन्। ...


