बोलपत्रमा एआईदेखि बैंक ग्यारेन्टी जाँचसम्म, नयाँ प्रणालीमा यस्ता छन् सुविधा

काठमाडौं । सार्वजनिक खरिद प्रक्रियालाई थप सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले पूर्वाधार विकास मन्त्रालयको पहलमा नयाँ बोलपत्र प्रणाली निर्माण गरिएको छ । पुरानो ई-जीपी प्रणालीमा देखिएका सर्भरको समस्या, बोलपत्रको गोपनीयता र प्राविधिक अवरोधजस्ता चुनौती समाधान गर्ने लक्ष्यसहित नयाँ प्रणाली विकास गरिएको मन्त्रालयले जनाएको छ ।पुरानो प्रणालीमा बोलपत्र बुझाउने अन्तिम समयमा सर्भरमा समस्या आउने, बोलपत्र खोल्नुअघि नै कबोल रकम सार्वजनिक हुन सक्ने जोखिम रहने तथा इन्टरनेट वा सर्भरमा अवरोध आउँदा व
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

स्वीडेनमा सिभिल डिफेन्स एजेन्सीलाई नयाँ आपतकालीन सञ्जालका लागि ७०० मेगाहर्ज स्पेक्ट्रम प्रदान
स्वीडेनको दूरसञ्चार नियामक निकाय, पिटीएसले सिभिल डिफेन्स एजेन्सी (एमसीएफ) लाई ७०३-७१३ मेगाहर्ज र ७५८-७६८ मेगाहर्ज फ्रिक्वेन्सी दायराभित्र रेडियो ट्रान्समिटरहरू प्रयोग गर्न अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको जनाएको छ। यी फ्रिक्वेन्सीहरू पहिले टेलिभिजन प्रसारणका लागि प्रयोग गरिन्थे। एमसीएफले यी फ्रिक्वेन्सीहरूको प्रयोग गरी ‘स्वीडिस इमर्जेन्सी नेटवर्क’ स्थापना गर्नेछ, जसले सन् २०३० सम्ममा ‘राकेल’ प्रणालीलाई प्रतिस्थापन गर्नेछ। पिटीएसका अनुसार, फ्रिक्वेन्सीको माग उपलब्ध आपूर्तिभन्दा बढी भएकाले अनुमतिपत्रको ...

सोनीले सार्वजनिक गर्यो नयाँ वायरलेस माइक्रोफोन किट ईसीएम-डब्लू५, डीजेआईसँग प्रतिस्पर्धा गर्ने
यो किटमा दुईवटा ट्रान्समिटर र एउटा रिसिभर छन्। यसले ३२-बिट फ्लोट रेकर्डिङलाई पनि समर्थन गर्छ। सोनीले ४०० अमेरिकी डलर मूल्यको वायरलेस माइक्रोफोन किट ईसीएम-डब्लू५सार्वजनिक गरेको छ। तुलनात्मक रूपमा महँगो भए पनि प्रयोग गर्न सजिलो बनाइएको यो किट डीजेआईका सस्ता वायरलेस माइक्रोफोनसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले ल्याइएको हो। इन्ग्याजेटका अनुसार यसमा वायरलेस ट्रान्समिटर र रिसिभर समावेश छन्। यसले सोनी क्यामेरा वा यूएसबी-सीमार्फत अन्य उपकरणमा ...

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार
अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन् । यसले भविष्यमा मंगल ग्रहमा अन्वेषण, मानव बस्ती स्थापना तथा खाद्य उत्पादनका लागि सम्भावित स्थान पहिचान गर्न वैज्ञानिकहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयद्वारा जारी विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताहरूले मंगल ग्रहका करिब ८० करोड स्थानलाई वर्गीकरण गर्दै माटोका दुई हजार प्रकार पहिचान गरेका छन् । कक्षीय अवलोकन ...


