भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा पुगेर विस्थापित सुकुम्बासीलाई सरकारले अलपत्र नपार्ने बताएकी छन्। गएको शुक्रबार साँझ होल्डिङ सेन्टरमा पुगेकी उनले त्यहाँ बसिरहेका विस्थापितलाई स्थानीय पालिकामा जग्गा दिलाउने अन्तिम प्रक्रियामा सरकार रहेको दाबी गरेकी हुन्। उनले जग्गा प्राप्त...
बोडेको ‘होल्डिङ सेन्टर’ पुगेर मन्त्री रावलले भनिन्: तपाईँहरू जहाँ बसिरहनु भएको छ, त्यहीँको लालपुर्जा पाउनु हुन्छ

Read Complete Original Article
Published originally on नेपालखबर






