Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Business/बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

Share:WhatsAppFacebookX (Twitter)Telegram
बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

बैतडी ।  बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । आज दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बैतडीसहित सुदुर पहाडमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

विदेशमा बस्दैमा वंशजको नागरिकता खोस्न मिल्दैन : मित्र काफ्ले
अर्थतन्त्रJust now

विदेशमा बस्दैमा वंशजको नागरिकता खोस्न मिल्दैन : मित्र काफ्ले

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)क्यानडाका संस्थापक तथा पूर्वअध्यक्ष डा.मित्र काफ्लेले विदेशमा रहेका नेपालीको वंशजको नागरिकता निरन्तरताका लागि राज्यले आवश्यक व्यवस्था गर्नुपर्ने माग गरेका छन्। विदेशमा बसोबास गर्दैमा नेपालीले आफ्नो देशप्रतिको माया, जिम्मेवारी र सम्बन्ध नत्याग्ने उल्लेख गर्दै उनले वंशजको नागरिकता निरन्तरताको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताए । न… ...

आर्थिक न्यूज
सप्तकोशीमा बोट दुर्घटना : तीन जनाको मृत्यु, एक बेपत्ता
अर्थतन्त्रJust now

सप्तकोशीमा बोट दुर्घटना : तीन जनाको मृत्यु, एक बेपत्ता

भोजपुर । यात्रु बोकेको बोट सप्तकोशीमा दुर्घटना भएको छ । आइतबार दिउँसो करिब साढे एक बजेतिर भोजपुरको कोप्चेबाट १४ जना यात्रु बोकेर सुनसरीको वराहक्षेत्रतर्फ आउँदै गरेको बोट दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भाेजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर खडकाले बताए ।  दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । च… ...

आर्थिक न्यूज
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
अर्थतन्त्रJust now

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजना अनुकूलन कोषबाट स्वीकृत भएका छन् । अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले शुक्रबार तीनवटै परियोजना स्वीकृत गरेको हो । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र कोषको स्रोत सीमित रहेको अव… ...

आर्थिक न्यूज
अस्पतालमा जनशक्ति अभाव समाधान गर्न नयाँ दरबन्दी र संरचना थप्ने तयारी
अर्थतन्त्रJust now

अस्पतालमा जनशक्ति अभाव समाधान गर्न नयाँ दरबन्दी र संरचना थप्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता स्वास्थ्य संस्थामा बढ्दो बिरामीको चापअनुसार जनशक्ति र संरचना विस्तार गर्न आवश्यक काम भइरहेको बताएकी छन् । आइतबार जानकी मन्दिर दर्शन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघीय र प्रदेश सरकारबीच समन्वय गरेर अस्पतालको सेवा सुधार गर्ने प्रयास भइरहेको बताइन् । प्रदेशका अस्पतालमा समस्या देखिए पनि त्यसलाई प्रदेश सरकारको … ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play