बैतडीमा भूकम्पको धक्का महसुस

काठमाडौं । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । बैतडीको आरीगाउँ आसपास केन्द्रविन्दु भएर आज दिउसो १ बजेर ६ मिनेट जादा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । The post बैतडीमा भूकम्पको धक्का महसुस appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

बोर्ड अध्यक्ष पण्डितद्वारा पदभार ग्रहण
काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्ड अध्यक्षमा नियुक्त हुनुभएका पण्डितले सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनासमक्ष शपथ लिनुभएको हो । शपथसँगै उहाँले नियुक्तिपत्रसमेत बुझ्नुभएको छ । शपथपछि चाबहिलको सरस्वतीनगरस्थित बोर्ड कार्यालय पुगेका पण्डितले पदभार ग्रहण गर्नुभएको छ । उहाँ बोर्डका १९औं अध्यक्ष ...

डिगोमा नेपाली चलचित्रको लाइब्रेरी विस्तार
काठमाडौं । नेपालको ठूलो ओटीटी प्लेटफर्म डिगोले नेपाल तथा विदेशमा रहेका नेपाली दर्शकलाई लक्षित गर्दै आफ्नो प्लेटफर्ममा नेपाली चलचित्रको संग्रह विस्तार गरेको छ । डिगोले ‘लालीबजार’मार्फत नयाँ नेपाली चलचित्रहरू उपलब्ध गराउन सुरु गरेको हो । डिगोमा मासिक २४९ रुपैयाँको सदस्यता लिएर ‘मन बिनाको धन’, ‘माइतीघर’ लगायतका नेपाली चलचित्र हेर्न सकिनेछ । त्यस्तै, छिट्टै ‘जनै हराएको मान्छे’ र ‘सोल्टिनी’लगायत चलचित्र पनि प्लेटफर्ममा ...

एनपिएल : लुम्बिनीविरुद्ध सुदूरपश्चिमका व्याटर निरिह
काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सुखद सुरुआत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो । सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर पूरा गर्यो । यस जितसँगै लुम्बिनीले एनपिएलको ...

‘बाटुलो जून’को डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’
काठमाडौं । अनमोल केसी अभिनीत चलचित्र ‘बाटुलो जून’मा समावेश डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’ सार्वजनिक गरिएको छ । यही कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको उक्त गीत निर्माण टिमले युट्युबमार्फत वर्ल्ड प्रिमियर गरेको हो । सार्वजनिक गीतको भिडियोमा अनमोलसँगै डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा देखिनुभएको छ । पुरानो नेपाली समाजको मौलिक परिवेशलाई समेटेर तयार पारिएको भिडियोमा अनमोल र प्रिन्सीबीचको दोहोरी ...


