Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

बैठक छुटाउने र काम नगर्ने कार्यकर्ताको रेकर्ड राख्न माधव नेपालको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीका कमिटीहरूलाई सक्रिय र प्रभावकारी बनाउन बैठकमा अनुपस्थित हुने तथा जिम्मेवारी पूरा नगर्ने कार्यकर्ताको अभिलेख राख्न निर्देशन दिएका छन् । शनिबार पार्टीको उपत्यका प्रदेश समितिको बृहत् प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पार्टीका प्रत्येक कमिटीले आफ्ना सदस्यहरूको सक्रियता, उपस्थिति र जिम्मेवारी निर्वाहको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने बताए । कमिटीमा बस्न चाहने तर जिम्मेवारी पाएपछि काम नगर्ने र बैठकमा समेत उपस्थित नहुने प्रवृत्ति पार्टीभित्र देखिएको उनको भनाइ थियो । उनले...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एउटै नाम र चुनाव चिन्हमा दुई वटा कांग्रेस हुन सक्दैन :  महामन्त्री राणा
Latest NewsJust now

एउटै नाम र चुनाव चिन्हमा दुई वटा कांग्रेस हुन सक्दैन :  महामन्त्री राणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले निर्वाचन आयोगले दबाबमा परेर १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई अद्यावधिक गर्न केही ढिलाइ गरेको आरोप लगाएका छन् । शनिबार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका... ...

रातोपाटी
काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा चोरी, १२१ जना पक्राउ
Latest NewsJust now

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा चोरी, १२१ जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ५ बजेदेखि ‘सुरक्षित यात्रा’ नामक विशेष अभियान सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो । ...

कान्तिपुर
सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ
Latest NewsJust now

सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ

काठमाडौँ, मङ्सिर १२ गते । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको नगद, मोबाइल फोन, गरगहना तथा व्यक्तिगत सामान चोरी गर्ने, पाकेटमारी र लुटपाट गर्ने तथा महिलामाथ... ...

गोरखापत्र
१०औँ खेलकुदको अवसरमा वीरेन्द्रनगरमा बृहत् सरसफाइ
Latest NewsJust now

१०औँ खेलकुदको अवसरमा वीरेन्द्रनगरमा बृहत् सरसफाइ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले १०औँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै बृहत् सरसफाइ अभियान सुरु गरेको छ । खेलकुदको तयारीसँगै वीरेन्द्रनगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले नगरपालिकाको आयोजनामा सरसफाइ अभियान... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement